०७ साउन २०८३, बिहीबार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित]

फागुन ४, २०८०
काठमाडौं
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित]

 नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५८ पैसा र बिक्री दर १३३ रुपैयाँ १८ पैसा रहेको छ । 

त्यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ३५ पैसा कायम भएको छ भने बिक्री दर १४३ रुपैयाँ रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ १० पैसा रहेको छ । 

भने कतारी रियालको एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको छ । 
विनिमयदर विस्तृतमाः
 

salt training

कमेन्ट गर्नुहोस्