२८ जेठ २०८३, बिहीबार

वेद विद्यालय गुरुकुलका बटुक

फागुन ९, २०८०
काठमाडौं
वेद विद्यालय गुरुकुलका बटुक

दाङको लमही नगरपालिका-३ स्थित बनगाउँमा रहेको गुठीमा नियमित पठनपाठन गर्दै स्वर्गद्वारी आश्रम प्यूठानस्थित बालतपस्वियी वेद विद्यालय गुरुकुलका विद्यार्थी (बटुक) । जाडोयाममा मङ्सिरदेखि फागुनसम्म चार महिना हरेक वर्ष बटुकहरूको दाङ देउखुरिको बनगाउँमा पठनपाठन हुने गर्दछ । 

विद्यालयमा कक्षा ४ देखि १२ सम्म ९० जना बटुकले वेद, कर्मकाण्डलगायत अनिवार्य विषय अंग्रेजी, गणित, नेपाली, सामाजिक अध्ययन गर्ने गर्दछन् । तस्वीर: कुलदीप न्यौपाने/रासस
 

salt training

कमेन्ट गर्नुहोस्