०६ साउन २०८३, बुधबार

लघुवित्त तथा सहकारीपीडितले गरे बालुवाटारमा प्रदर्शन [फोटो फिचर]

फागुन ९, २०८०
काठमाडौं
लघुवित्त तथा सहकारीपीडितले गरे बालुवाटारमा प्रदर्शन [फोटो फिचर]
तस्वीरहरूः नेपाल फोटो लाइब्रेरी ।

लघुवित्त तथा सहकारीपीडितले बुधवार काठमाडौंको बालुवाटारमा प्रदर्शनी गरेका छन् ।

null

उनीहरू सिफल चौरबाट पैदल यात्रा गरी प्रधानमन्त्री निवाससमेत रहेको बालुवाटार क्षेत्र पुगेका हुन् ।

null

फागुन ६ गते काठमाडौं आएका उनीहरूले न्याय नपाएसम्म नफर्कने घोषणा गरेका छन् ।

null

उनीहरूले मंगलवार पनि काठमाडौंमा मार्चपास गरेका थिए । लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालले मार्चपास गरेकाे थियो ।

null 

नेपालका विभिन्न क्षेत्रबाट पैदलै उनीहरू काठमाडौं आएका छन् । 

null

तीन वर्षदेखि सरकारले आश्वासन दिए पनि माग पूरा नगरेको पीडितहरूको गुनासो छ ।

null

थप तस्वीरः  

nullnullnullnullnullnullnullnull
 

salt training

कमेन्ट गर्नुहोस्