5 shares
नेपाल मगर संघ, जिल्ला समन्वय समिति कास्कीले मंगलवार पोखरामा आयोजना गरेको ४२ औं मगर एकता दिवस मूल समारोहमा सोरठी नाच प्रस्तुत गर्दै मगर समुदायका कलाकार । तस्वीर : रामबहादुर थापा/रासस