![मिटर ब्याज पीडितहरूले गरे खाली खुट्टा पैदल यात्रा [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/miter_OAf40GJz0a.jpg)
मिटर ब्याजविरुद्ध आन्दोलनमा रहेका पीडितहरूले मंगलवार खाली खुट्टा पैदल यात्रा गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
भृकुटीमण्डपमा बसिरहेका उनीहरू भृकुटीमण्डपबाट खाली खुट्टा पैदल यात्रा गर्दै भद्रकाली–शहीदगेट– सुन्धारा हुँदै शान्तिवाटिका पुगेका थिए ।
त्यसपछि यात्रा कोण सभामा परिणत भएको थियो ।
हर्नुहोस् तस्वीरहरू











तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी