०२ साउन २०८३, शनिबार
टी–२० क्रिकेट शृंखला

नेदरल्यान्ड्सविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

फागुन १६, २०८०
काठमाडौं
नेदरल्यान्ड्सविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

घरेलु मैदानमा जारी त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।  त्रिवि क्रिकेट मैदानमा बुधबार बिहान टस जितेर नेपालले बलिङ रोजेको हो । 

पहिलो खेलमा नामिबियासँग पराजित नेपाल आज पहिलो जितको खोजीमा छ ।

यस्तै, नेदरल्यान्ड्स भने विजयी शुरूआत गर्ने लक्ष्यमा हुनेछ । जारी शृंखलामा नेदरल्यान्ड्सको यो पहिलो खेल हो ।

मंगलबार पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्