
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार पनि बस्दैछ ।
शनिबारदेखि सुरु बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति र राप्रपाले अगाडि सारेको आन्दोलनका कार्यक्रम र कार्ययोजनाको बारेमा बारेमा छलफल भइरहेको छ । बैठकका निष्कर्ष सोमबार सार्वजनिक गरिने अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।