
ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिर जाने फुङलिङ नगरपालिका—९ सुकेटार क्षेत्रमा धुलो उडाउँदै तीर्थयात्री लिएर जाँदै गरेको गाडी । यो सडक कालोपत्रे गर्ने ठेक्का लागे पनि ठेकेदारले समयमै काम नगर्दा बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर पाथीभरा जान भक्तजन बाध्य छन् । तस्वीर : दिलकुमार लिम्बू/रासस