0 shares
बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा मकैे संरक्षणका लागि बनाइएको मकैको सुली । मकैलाई घुन, पुतली र किराबाट जोगाउन सुलीमा भण्डारण गरिन्छ । तस्बिर -रासस