२२ असार २०८३, सोमबार

हेर्नुस् चर्चित चलचित्र छक्का पञ्जा (पूराफिल्म)

कात्तिक २०, २०७४
हेर्नुस् चर्चित चलचित्र छक्का पञ्जा (पूराफिल्म)
काठमाडौं, २९ पुस - चलचित्र छक्का पञ्जा पाइरेसीको चपेटामा गरेपछि आधिकारिक रुपमै युट्युवबाट रिलिज गरिएको छ ।
हाईलाईट्स नेपालको युट्युव च्यानलमार्फत फिल्म रिलिज गरिएको हो ।
फिल्मको डिजिटल अधिकार हाईलाईट्सले किनेको थियो।

फिल्मको निर्देशक तथा कलाकार दीपकराज गिरी सोहि फिल्मको प्रदर्शनका क्रममा युरोपमा रहेका बेला फेसबुकबाट लिक भएको थियो । गिरीले युरोप भ्रमण छोट्याउँदै नेपाल आउन लागेको लागेको र नेपाल फर्किएपछि कानुनी प्रक्रियामा लाग्ने सामाजिक सञ्जालमार्फत बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्