२७ असार २०८३, शनिबार

खानेपानीको पाइप फुटेपछि हिलाम्मे सडक

चैत ९, २०८०
काठमाडौं
खानेपानीको पाइप फुटेपछि हिलाम्मे सडक

सिरहाको लहान नगरपालिका—४ स्थित सडकमा खानेपानीको पाइप फुटेपछि चार दिनअघि आवतजावत प्रभावित भएको सडक । खानेपानी संस्थान शाखा कार्यालय लहानको ध्यान नपुग्दा सर्वसाधरणले सास्ती झेल्दै आएका छन् । तस्बिरः सुदीप राउत/रासस

salt training

कमेन्ट गर्नुहोस्