157 shares
दाङको तुलसीपुर उपमहानगरपालिका ३ स्थित प्राथामिक विद्यालय कल्लेमा कक्षा १ मा अध्ययन विद्यार्थीहरू भुइँमा बसेर परीक्षा दिँदै । त्यहाँ डेस्क बेन्च नुहँदा भुइँमा बसेर लेखपढ गर्नुपर्ने बाध्यता छ । तस्बिरः दीपक बोहरा /रासस