0 shares
विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक उद्धार गर्दै हेलिकोप्टर। यातयातका अन्य साधनहरूको पहुँच नभएको यस क्षेत्रमा सामग्री ढुवानीदेखि पर्यटकहरूको उद्धारमा समेत हेलिकोप्टर भरपर्दो साधन मानिन्छ । तस्बिर:रासस