३१ असार २०८३, बुधबार

केएनपी नेरोलेकले सार्वजनिक गर्‍यो सुपर लक्जरी श्रेणीका २ नयाँ पेन्ट

चैत २५, २०८०
काठमाडौं
केएनपी नेरोलेकले सार्वजनिक गर्‍यो सुपर लक्जरी श्रेणीका २ नयाँ पेन्ट

जापानको सर्वोत्कृष्ट पेन्ट केएनपी नेरोलेक पेन्टले हालै मात्र नेपालमा दुई नयाँ पेन्ट सार्वजनिक गरेको छ ।

आफ्ना सम्पूर्ण अधिकृत विक्रमहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरी कम्पनीले आफ्ना दुई नयाँ पेन्ट सार्वजनिक गरेको छ।

यही चैत ९ गते काठमाडौंको बानेश्वरस्थित एभरेस्ट होटेलमा आयोजित कार्यक्रममा दुई नयाँ पेन्ट सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यसमा कुनै रसायन नभएको र यसबाट हानिकारक गन्ध पनि नआउने हुनाले घर भित्र लगाउन यो पेन्ट अत्यन्तै सुरक्षित रहेको छ ।

पेन्ट सार्वजनिक कार्यक्रममा पेन्टको टेलिभिजन विज्ञापनको पनि पहिलोपटक प्रदर्शन गरिएको थियो। 

salt training

कमेन्ट गर्नुहोस्