२२ जेठ २०८३, शुक्रबार

२ जना मृत अवस्थामा फेला

चैत २५, २०८०
काठमाडौं
२ जना मृत अवस्थामा फेला

काठमाडौं । चितवन र भक्तपुरमा दुई जना मृत अवस्थामा फेला परेका छन् । भरतपुर महानगरपालिका-२७ सिसवारस्थित नारायणी नदीमा अन्दाजी ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । 

 यसैगरी भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-३ कौशलटार कुटुटोलस्थित गणेश मन्दिरको प्राङगणमा सालनाल सहितको नवजात बालिका शिशुको शव आइतबार फेला परेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्