२५ जेठ २०८३, सोमबार

जिल्ला अस्पतालको बहिरंग सेवा विस्तार गर्ने गण्डकी सरकारको निर्णय, प्रवक्तामा चुमान

चैत २५, २०८०
कास्की
जिल्ला अस्पतालको बहिरंग सेवा विस्तार गर्ने गण्डकी सरकारको निर्णय, प्रवक्तामा चुमान

गण्डकीका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीको क्याबिनेट बैठकले जिल्ला अस्पतालको बहिरंग सेवा विस्तार गर्ने निर्णय गरेको छ ।

आज बसेको क्याबिनेट बैठकले जिल्ला अस्पतालको बहिरंग सेवा विस्तार बाहेक मन्त्रिपरिषद्को प्रवक्ता हरिबहादुर चुमानलाई तोक्ने निर्णय गरेको छ ।

यस्तै पहिचान भएका ३५ वटा कानुनहरूको तर्जुमा प्रक्रियालाई शीघ्रता प्रदान गर्ने निर्णय गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्