१६ असार २०८३, मंगलबार

पोखरा महानगरका इन्जिनियर डेढ लाख घुससहित पक्राउ

चैत २९, २०८०
काठमाडौं
पोखरा महानगरका इन्जिनियर डेढ लाख घुससहित पक्राउ

पोखरा महानगरपालिकामा कार्यरत इन्जिनियर घुससहित पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले महानगरका सब इन्जिनियर उषाकिरण रोकायालाई आयोगले घुससहित पक्राउ गरेको हो । 

उनलाई बुधबार साँझ १ लाख ८३ हजार रुपैँया घुससहित पक्राउ गरिएको आयोगको पोखरा कार्यालय प्रमुख सहसचिव अस्मान तामाङले जानकारी दिए । 

यसबारे थप अनुसन्धान भइरहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्