३० जेठ २०८३, शनिबार

सिंजा उपत्यकाको धानबाली

बैशाख १०, २०८१
काठमाडौं
सिंजा उपत्यकाको धानबाली

कर्णाली करिडोरको बीचमा पर्ने जुम्लाको कनकान्दरी गाउँपालिकास्थित सिंजा उपत्यकामा लगाइएको धानबाली । ऐतिहासिक महत्व रहेको सिंजा खस सभ्यता तथा हिन्दु संस्कृतिको अनुपम संगम स्थलको रूपमा रहेको छ । तस्बिरः हेमन्त केसी/रासस

salt training

कमेन्ट गर्नुहोस्