०२ असार २०८३, मंगलबार

हत्या गरेको अभियोगमा ३५ वर्षीय पुरुष पक्राउ

बैशाख १२, २०८१
कञ्चनपुर
हत्या गरेको अभियोगमा ३५ वर्षीय पुरुष पक्राउ

आफ्नै दाई नाता पर्ने ४० वर्षीय गणेश नेपालीको हत्या गरेको अभियोगमा भिमदत्त नगरपालिका-१ सृजना टोल बस्ने ३५ वर्षीय दिपक नेपालीलाई बुधबार दिउँसो कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ ।

दिपकले ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका गणेशको महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्