१५ असार २०८३, सोमबार

विनिमयदर : अमेरिकी डलरदेखि कतारी रियालसम्मको यस्तो छ भाउ

बैशाख १९, २०८१
काठमाडौं
विनिमयदर : अमेरिकी डलरदेखि कतारी रियालसम्मको यस्तो छ भाउ

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा रहेको छ । 

यस्तै युरो एकको खरिददर १४२ रुपैयाँ ८३ पैसा तथा बिक्रीदर १४३ रुपैयाँ ४७ पैसा रहेको छ । 

यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९६ पैसा तथा बिक्रीदर ८७ रुपैयाा ३५ पैसा रहेको छ भने कतारी रियाल एकका खरिददर ३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६ रुपैयाा ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

विनिमयदर विस्तृतमाः

null

salt training

कमेन्ट गर्नुहोस्