१५ असार २०८३, सोमबार

फेरीबाट सवारी साधन तारिँदै

बैशाख २४, २०८१
काठमाडौं
फेरीबाट सवारी साधन तारिँदै

उत्तरी क्षेत्रबाट भोजपुर–संखुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा वैकल्पिक उपायको रुपमा फेरीको सहायताले सवारी तथा ढुवानी साधन तारिँदै । वर्षायाम शुरू भएसँगै पानीको बहाव बढ्ने भएकाले करिब छ महिना फेरी बन्द हुने हुँदा यस क्षेत्रका स्थानीयको जनजीवन कष्टकर बन्दै आएको छ । तस्वीर : युवराज विष्ट/रासस

salt training

कमेन्ट गर्नुहोस्