२० असार २०८३, शनिबार

प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाइ

बैशाख २८, २०८१
काठमाडौं
प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाइ

प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाइ भएको छ । बैठक २ बजे बस्नेगरी तय भएपनि शुक्रबार ३ बजेसम्म सुरु हुन नसकेको हो । 

एमालेको संसदीय दलको बैठक नसकिएको तथा दलहरुबीच आन्तरिक छलफल समेत चलिरहेकाले बैठक सुरु हुन ढिलाइ भएको संघीय संसद सचिवालयले जनाएको छ । 

आजको बैठकमा कांग्रेसले सुरुमा दलका नेताहरुलाई बोल्न दिनेछ भने त्यसपछि रवि लामिछानेमाथि छानबिनको माग गर्दै संसद अवरुद्ध गर्ने तयारी गरेको छ।  

salt training

कमेन्ट गर्नुहोस्