२९ असार २०८३, सोमबार

जोशी र ढकालले लगाए एआईजीको फुली

बैशाख ३०, २०८१
काठमाडौं
जोशी र ढकालले लगाए एआईजीको फुली

प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका उमेशराज जोशी र भीमप्रसाद ढकालले ओहोदाको फुली लगाएका छन् ।

मन्त्रिपरिषद्को निर्णयबाट एआईजीमा बढुवा भएका जोशी र ढकाललाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र एआईजी टेकप्रसाद राईले फुली लगाइदिएका हुन् ।

null

मन्त्रीपरिषद्ले उनीहरूको पदस्थापन समेत गरिसकेको छ। जोशी प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभाग र ढकाल मानव स्रोत विकास विभागमा पदस्थापन भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्