०१ साउन २०८३, शुक्रबार

बैकुण्ठ ताल र झरना

जेठ १, २०८१
चितवन
बैकुण्ठ ताल र झरना

चितवनको माडी नगरपालिका–८ स्थित  बैकुण्ठ सामुदायिक वनभित्रको बैकुण्ठ ताल र झरना । यो ताल पछिल्लो समय माडीको पर्यटकिय तथा धार्मिक गन्तव्य बन्दै गएको छ । तस्बिर :  रासस

salt training

कमेन्ट गर्नुहोस्