१० साउन २०८३, आइतबार

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, बुधबार फेरि बहस

जेठ १, २०८१
काठमाडौं
सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, बुधबार फेरि बहस

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा मंगलबारलाई हेर्दाहेर्दैमा राखिएको छ ।

उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा रहेको मुद्दाको मंगलबार बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले लोकान्तरलाई जानकारी दिए । 

यो मुद्दाको बाँकी बहस बुधबार हुने अदालत स्रोतले जनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्