0 shares
काठमाडौंको टोखा नगरपालिकाले वडा नं ९ स्थित गोगंबुको बिष्णुमती करिडोरमा अतिक्रमण गरेर बनाइका घरटहरालगायत संरचना भत्काउन थालेको छ । बुधबार अतिक्रमण गरेर बनाइका घरटहरालगायत संरचना भत्काउन भत्कायँदै । तस्बिर : रासस