२७ असार २०८३, शनिबार

सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि दबाब दिन कांग्रेस सडकमा [फोटो फिचर]

जेठ १३, २०८१
काठमाडौं
सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि दबाब दिन कांग्रेस सडकमा [फोटो फिचर]

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरबाट विरोध र्‍यालीसहित कांग्रेसका नेता कार्यकर्ता भृकुटीमण्डपमा जम्मा भएका छन् ।

उक्त विरोध प्रदर्शनमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरूले सम्बोधन गरेका छन् ।​​

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्