१३ असार २०८३, शनिबार

पोखराको हेलमेट डाँडा

जेठ १६, २०८१
काठमाडौं
पोखराको हेलमेट डाँडा

पोखरा महानगरपालिका–३२ स्थित लामेआहाल, कालिका नगर र मजुवाबीचमा अवस्थित हेलमेटडाँडा । हेलमेट आकारको उक्त डाँडालाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न स्थानीयले पहल थालेका छन् । तस्वीर : रामबहादुर थापा/रासस

कमेन्ट गर्नुहोस्