२५ असार २०८३, बिहीबार

पशुपतिनाथको चारै ढोका खुला गरिने

जेठ १७, २०८१
काठमाडौं
पशुपतिनाथको चारै ढोका खुला गरिने

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् बैठकले असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गर्ने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं परिषद्का अध्यक्ष हितबहादुर तामाङले पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ४ देखि ८
बजेसम्म खोल्ने निर्णय भएको बताए । 

उनले भक्तजनको बढोत्तरी भएका कारण दर्शन र पूजापाठ सहज, सुरक्षित र व्यवस्थित गर्न यो निर्णय गरिएको बताए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्