
प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत तीन मन्त्रालयअन्तर्गतका विभिन्न शीर्षकमा छलफल हुनेछ ।
आज उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
प्रतिनिधिसभामा यही जेठ २९ गतेदेखि विनियोजन विधेयकमाथि छलफल प्रारम्भ भएको थियो ।
यस्तो छ सम्भावित कार्यसूची
