२२ असार २०८३, सोमबार

अजित डोभाल तेस्रो पटक मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार

जेठ ३१, २०८१
काठमाडौं
अजित डोभाल तेस्रो पटक मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अजित डोभाललाई तेस्रो पटक राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेका छन् । 

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार पूर्वआईपीएस अफिसर डोभाललाई मोदीले बिहीवार सल्लाहकारमा नियुक्त गरेका हुन् । 

डोभाललाई मन्त्रीस्तरको सुविधासहित जेठ २८ गतेदेखि लागू हुनेगरी नियुक्त गरिएको भारतीय सञ्चारमाध्यम दी इन्डियन एक्सप्रेसले समाचारमा उल्लेख गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्