०७ साउन २०८३, बिहीबार

आज पनि प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

जेठ ३२, २०८१
काठमाडौं
आज पनि प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । 

आज वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ । 

यस्तो छ सम्भावित कार्यसूची

null


 

कमेन्ट गर्नुहोस्