११ साउन २०८३, सोमबार

मुगुको थार्प गाउँ

जेठ ३२, २०८१
काठमाडौं
मुगुको थार्प गाउँ

मुगुको छायानाथ रारा नगरपालिका वडा न १३ मा अवस्थित थार्प गाउँ । उक्त गाउँ १२ भाइ मष्टमध्ये प्रमुख, प्रसिद्ध र तपस्वी मानिने थार्प मष्टोको यहाँ मूल थान रहेकाले नेपाललगायत भारतमा पनि यो  गाउँ प्रख्यात छ । तस्वीर : नृपेन्द्रबहादुर मल्ल/रासस

salt training

कमेन्ट गर्नुहोस्