२९ जेठ २०८३, शुक्रबार

खेतमा बाढी पस्दा ५० बिघामा लगाइएको मकैबाली नष्ट

असार ४, २०८१
झापा
खेतमा बाढी पस्दा ५० बिघामा लगाइएको मकैबाली नष्ट

अविरल वर्षाका कारण माईखोलामा आएको बाढी खेतमा पस्दा ५० बिघामा लगाएको मकैबालीलाई नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बाढीले झापा गाउँपालिका–२ सुगाबथान टोल नजिकै करिब ५० बिघामा लगाएको मकैखेती नष्ट गरेको जानकारी दिए ।

त्यस्तै, गएराति झापा–३ गौरीगाउँस्थित धनप्रसाद पौडेलको दुई बिघा खेतको परालमा वर्षासँगै परेको चट्याङ लागेर आगलागी भएको छ । आगलागीबाट करिब २० हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्