२० असार २०८३, शनिबार

पहाड काटेर सडक विस्तार

असार ६, २०८१
काठमाडौं
पहाड काटेर सडक विस्तार

नुवाकोटको विदुर नगरपालिका–१३ स्थित रिप र काफलस्वारा जोड्न पहाड काटेर बनाइएको सडक । विदुर नगरपालिकाको दुई थान ‘जेसीभी’ प्रयोगगरी एक महिना लगाएर उक्त सडक सुञ्चालनमा ल्याइएको हो ।

सडक बनेसँगे दुई बस्ती आउजाउ गर्न एकघण्टा भन्दाबढी समयको दुरी छोटिएको छ । तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्