२२ असार २०८३, सोमबार

लमजुङमा पहिरो, २ बालबालिकासहित ४ जनाको मृत्यु​

असार १२, २०८१
लमजुङ
लमजुङमा पहिरो, २ बालबालिकासहित ४ जनाको मृत्यु​

लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा ४ जनाको मृत्यु भएको छ ।

पहिरोले तीन वटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए ।

पहिरोमा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले बताए ।

उनले प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरूको शव निकालेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्