२९ असार २०८३, सोमबार

बयल गाडा

असार १३, २०८१
काठमाडौं
बयल गाडा

सर्लाहीको हरिपुर्वा नगरपालिकामा बयल गाडा लिएर गन्तव्यतर्फ जाँदै सर्वसाधारण नागरिक ।

ग्रामीण बस्तीमा कुनै बेला कृषि उपज ओसारपसारमा र आवतजावतमा महत्वपूर्ण मानिने टायर गाडाको प्रचलन अहिले सवारी साधनका कारण हराउँदै गएको छ । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्