२८ जेठ २०८३, बिहीबार

तनहुँका महिलाले देखाए घाँटु नाच

असार १४, २०८१
काठमाडौं
तनहुँका महिलाले देखाए घाँटु नाच

तनहुँको बन्दीपुर गाउँपालिका–६ कमलबारीमा घाँटु नाच देखाउँदै स्थानीय महिला । नेपालका गुरुङ समुदायको एक प्राचीन तथा सांस्कृतिक नृत्य घाटु नाच विशेषतः पर्व, उत्सव, र विशेष अवसरहरूमा प्रस्तुत गरिन्छ । तस्वीरः कृष्ण न्यौपाने/रासस ।

salt training

कमेन्ट गर्नुहोस्