०३ साउन २०८३, आइतबार

रोपाइँको रौनक [तस्वीरहरू]

असार १५, २०८१
काठमाडौं
रोपाइँको रौनक [तस्वीरहरू]

आज असार १५ अर्थात्  धान दिवस । देशभर विभिन्न कार्यक्रमगरी मनाइँदै छ । 

‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो । 

null

विक्रम संवत् २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

null

null

null

null

null

null

तस्वीर : रासस

salt training

कमेन्ट गर्नुहोस्