१० साउन २०८३, आइतबार
१०औं राष्ट्रिय महाधिवेशन

महाधिवेशन उद्‌घाटनअघि काठमाडौंमा एकीकृत समाजवादीको र्‍याली [फोटो फिचर]

असार १६, २०८१
काठमाडौं
महाधिवेशन उद्‌घाटनअघि काठमाडौंमा एकीकृत समाजवादीको र्‍याली [फोटो फिचर]

नेकपा एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशन आजदेखि शुरू भएको छ ।

प्रज्ञा प्रतिष्ठानमा पाँच दिनसम्म चल्ने महाधिवेशनले २ सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्नेछ ।

महाधिवेशनको पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्‌घाटन गर्ने कार्यक्रम छ । 

महाधिवेशन उद्‌घाटनअघि काठमाडौंमा एकीकृत समाजवादीको र्‍याली निकालेको छ ।​

तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी

null

null

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्