44 shares
म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका लालबहादुर पुनको फार्ममा फलेको किबी। लालबहादुरले बेलायतको जागिर छाडी गाउँमा किबी फार्म, फर्निचर उद्योग र बाख्रापालन गरेका छन् । भकिम्ली किबी खेतीको पकेट क्षेत्रका रूपमा विकास भएको छ । तस्वीर : सन्तोष गौतम/रासस