0 shares
कैलालीको लम्कीचुहा–१ का गणेश ढकालले व्यावसाय रुपमा गरेको ड्रागन फ्रुट खेतीमा फलेको ड्रागन फल टिपिँदै । उनले तीन वर्ष अघिदेखि सुरु गरेको व्यावसायिक खेतीबाट फल र बिरुवा बेचेर मनग्य आम्दानी गर्दै आएका छन्। तस्बिरः देवानन्द न्यौपाने/रासस