२२ असार २०८३, सोमबार

क्यानको प्रवक्तामा लामा नियुक्त

असार २१, २०८१
काठमाडौं
क्यानको प्रवक्तामा लामा नियुक्त

नेपाल क्रिकेट संघ (क्यान)को प्रवक्तामा छुम्बी लामा नियुक्त भएका छन् ।

असार २० गते बसेको संघको केन्द्रीय कार्यसमितिको बैठकले लामालाई प्रवक्तामा नियुक्त गरेको हो ।

'संघबाट सञ्चालन हुने विभिन्न गतिविधिहरू सम्बन्धित जानकारी एवं सूचनाहरू विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा आधिकारिक रूपमा प्रवाह गर्नका लागि संघका सदस्य छुम्बी लामालाई संघको प्रवक्तामा मनोनयन गर्ने निर्णय गरियो,' सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।​​

यस्ता छन् क्यानले गरेका अन्य निर्णय

nullnull

salt training

कमेन्ट गर्नुहोस्