०२ साउन २०८३, शनिबार

जसपाका मन्त्रीले राजीनामा बुझाए

असार २१, २०८१
काठमाडौं
जसपाका मन्त्रीले राजीनामा बुझाए

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन् ।

शुक्रवार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरूले राजीनामा बुझाएका हुन् ।

null 

राजीनामा बुझाउनेमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव र वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडी छन् ।

जसपाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन शुक्रवार नै फिर्ता लिएको थियो । 

null

राईको अध्यक्षतामा शुक्रवार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने र वर्तमान सरकारको प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।


 

salt training

कमेन्ट गर्नुहोस्