75 shares
दाङको घोराही उपमहानगरपालिका–७ स्थित सौडियारका किसान शुक्रबार झरीमा प्लास्टिक ओडेर धान रोपाइँ गर्दै । दाङमा शुक्रवारसम्म १५ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी पृथ्वीराज लामिछानेको भनाइ छ । तस्वीरः कुलदीप न्यौपाने/रासस ।