०७ असार २०८३, आइतबार

पोखरामा पहिरोले घर पुरियो, १ जनाको मृत्यु

असार २६, २०८१
कास्की
पोखरामा पहिरोले घर पुरियो, १ जनाको मृत्यु

अविरल वर्षापछि पहिरो खस्दा पोखरामा  १ जनाको मृत्यु भएको छ । पोखरा ममहानगरपालिका वडा नम्बर २७ स्थित सहेलपाटाका मन बहादुर थापाको घर पहिरोले पुरिँदा उनका २२ वर्षीय छोरा भिम बहादुर थापाको मृत्यु भएको  कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए । 

उनका अनुसार  ५० वर्षकी कमला थापालाई भने सकुसल उद्धार गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्