२८ जेठ २०८३, बिहीबार

काठमाडौंको खुलामञ्चमा विप्लवले आमसभा गर्ने

कात्तिक २०, २०७४
काठमाडौंको खुलामञ्चमा विप्लवले आमसभा गर्ने

काठमाडौं, ७ कार्तिक– नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अक्टोबर अक्टोवर क्रान्तिको सतवार्षिकीका अवसरमा बुधवार काठमाण्डौमा जनसभा तथा जनप्रदर्शन आयोजना गर्ने भएको छ ।

काठमाण्डौको खुल्ला मञ्चमा दिउँसो १ बजे हुने जनसभामा पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र पार्टी प्रवत्ता खड्गबहादुर बिश्वकर्मा (प्रकाण्ड) सहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

आमसभा अगाडि उपत्यकाका ६ वटा स्थानबाट र्याली निकाल्ने तयारी गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्