३० असार २०८३, मंगलबार

इटालियन सामानका लागि प्रसिद्ध ‘दा मिलानो’: पाइन्छ लेदरका ब्यागदेखि बेल्टसम्म [भिडियोसहित]

असार ३०, २०८१
काठमाडौं
इटालियन सामानका लागि प्रसिद्ध ‘दा मिलानो’: पाइन्छ लेदरका ब्यागदेखि बेल्टसम्म [भिडियोसहित]

दरबारमार्गमा रहेको ’दा मिलानो’ स्टोर इटालियन छाला (लेदर)का उत्पादित सामानहरू बिक्रीका लागि प्रसिद्ध छ ।

null

जहाँ पुरुष तथा महिला दुवैका लागि जुत्ता, ह्यान्ड ब्याग, बेल्ट, कम्प्युटर ब्याग, आइप्याड कभर, वालेट, ट्राभल लगेज, पेन लगायतका सामग्री पाइने गरेको छ ।

null

इटालियन काफ लेदर प्रयोग गरेका सामग्री स्टोरमा पाउन सकिन्छ ।

null

दा मिलानोमा खरिद गरिएका सामग्रीमध्ये इटालियन काफमा लाइफ टाइम सर्भिस वारेन्टी दिने स्टोरले जनाएको छ ।

null

स्टोरमा सामग्री खरिद गर्दा ग्राहकले २० देखि ५० प्रतिशत छुट पाइने स्टोर प्रमुख कविता बस्नेतले बताइन् ।

null    

स्टोरमा रहेका सबै सामग्री ‘ओरिजिनल लेदर’ भएकाले ‘लाइफ टाइम’ चल्ने उनको दाबी छ ।

null

दा मिलानो इटालियन ब्रान्ड हो । ब्रान्डेड जुत्ताका लागि प्रसिद्ध रहेको यो ब्रान्डलाई व्यवसायी रुपेश पाण्डेय नेतृत्वको आरपी ग्रुपले नेपाल भित्र्याएको हो ।

null

नेपाली बजारमा सन् २०१५ मा यो ब्रान्ड भित्रिएको थियो ।

null

इटालियन ब्रान्ड भए पनि सामग्रीहरू भारतमा ‘फिनिसिङ’ भएर नेपाल भित्रिने गरेका छन् ।

null 

हेरौं भिडियोः 

salt training

कमेन्ट गर्नुहोस्