२१ जेठ २०८३, बिहीबार

कटान र पहिरोको चपेटामा राहुघाट र गलेश्वर​​

असार ३०, २०८१
काठमाडौं
कटान र पहिरोको चपेटामा राहुघाट र गलेश्वर​​

रघुगंगा नदीको बाढी, कटान र पाखोबाट आउने पहिरोको चपेटामा परेको म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउँपालिका–३ मा पर्ने राहुघाट बस्ती । रघुगंगा नदीको बाढीले तटबन्ध भत्काएपछि गलेश्वर, राहुघाट बस्ती र बेनी जोमसोम सडक जोखिममा परेका छन् । पिप्लेको पाखाबाट खस्ने पहिरोले राहुघाटको बस्ती जोखिममा छ । तस्वीर : सन्तोष गौतम/रासस

salt training

कमेन्ट गर्नुहोस्