२६ असार २०८३, शुक्रबार

प्रधानमन्त्रीले ओलीले गरे शहीद स्मारक पुगेर माल्यार्पण

असार ३१, २०८१
काठमाडौं
प्रधानमन्त्रीले ओलीले गरे शहीद स्मारक पुगेर माल्यार्पण

प्रधानमन्त्री केपी शर्मा ओलीले लैनचौरस्थित शहीद स्मारक पुगेर शालिकमा माल्यार्पण गरेका छन् ।

शीतलनिवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि ओलीले लैनचौर पुगेर शहीदको शालिकमा माल्यार्पण गरेका हुन् ।

ओली आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए ।

null

नियुक्त भएको भोलिपल्टै प्रधानमन्त्रीसहित २१ मन्त्रीले पनि पद तथा गोपनीयताको शपथग्रहण पनि एकैपटक भएको छ ।

यसपछि उनी सिंहदरबार पुगेर पदभार ग्रहण गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्